Menu Close

प्रताप दाष र कल्पना खत्रीको आवाजमा ‘लाउने भय लाऊन माया’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं। सबैको लोक प्रिय गायक प्रताप दाष र मिठो स्वरकी धनी गायिका कल्पना खत्रीको स्वर,करिस्मा ढकाल/सन्जिब ठकुरी/बिदुर खड्काको अभिनयमा ‘लाउने भय लाऊन माया’ सार्वजनिक भएको छ।

गीतमा किरण गौतमको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रताप दाष र मिठो स्वरकी धनी गायिका कल्पना खत्रीको स्वर रहेको छ। मालाश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ / मास्टरिङ र नारायण दंगालले संगीत संयोजन गरेका हुन्।

निरेन श्रेष्ठको निर्देशन र नितिन वाईबाको कोरीयोग्राफर रहेको उक्त भिडियोमा करिस्मा ढकाल/सन्जिब ठकुरी/बिदुर खड्काको अभिनय रहेको छ। राम कृष्ण चौलागाईंले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन,कलर गरेका हुन् । कल्पना खत्रीको प्रस्तुती रहेको ‘लाउने भय लाऊन माया’ म्यूजिक भिडियो Kiran Gautam अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.