Menu Close

मित्र के.सी.र आकाङ्क्षा जोशीको आवाजमा ‘मायाको कम्पनी’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक मित्र के.सी. र मिठो स्वरकी धनी गायिका आकाङ्क्षा जोशीको स्वर,बिरेन्द्र नौभाग्य/मौसमी गुरुङ/प्रीति लामा/निरज श्रेष्ठ/सोनु तामांग/रामु मगर/गोकुल हंग राई र साजन दियालीको अभिनयमा ‘मायाको कम्पनी’ सार्वजनिक भएको छ।

गीतमा मित्र के.सी.को शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक मित्र के.सी.र मिठो स्वरकी धनी गायिका आकाङ्क्षा जोशीको स्वर रहेको छ। किङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

बिरेन्द्र नौभाग्यको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिरेन्द्र नौभाग्य/मौसमी गुरुङ/प्रीति लामा/निरज श्रेष्ठ/सोनु तामांग/रामु मगर/गोकुल हंग राई र साजन दियालीको अभिनय रहेको छ। देवेन्द्र पुनले छायांकन गरेको भिडियोलाई देवेन्द्र पुनले नै सम्पादन,एकान्त मगरले कलर गरेका हुन् । ‘मायाको कम्पनी’ म्यूजिक भिडियो Amrit official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *