Menu Close

गायक जय देवकोटा र मोडेल सारिका के.सी.प्रेम ‘सम्बन्ध’ मा (भिडियो सहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक खुमन अधिकारी र मिठो स्वरकी धनी गायिका सुनिता बुढा छेत्रीको स्वर,जय देवकोटा र सारिकाके.सी.को अभिनयमा ‘सम्बन्ध’ सार्वजनिक भएको छ।

गीतमा दिपेश ओलीको शब्द,गोविन्दा ओलीको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक खुमन अधिकारी र मिठो स्वरकी धनी गायिका सुनिता बुढा छेत्रीको स्वर रहेको छ। मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई गोविन्दा ओलीले मिक्सिङ / मास्टरिङ र संजय श्रीपालले संगीत संयोजन गरेका हुन्।

अविनाश डि.सी.को निर्देशन रहेको उक्त भिडियोमा जय देवकोटा र सारिका के.सी.को अभिनय रहेको छ। राम के.सी.ले छायांकन गरेको भिडियोलाई रमेश बिस्टले सम्पादन गरेका हुन् । दिपेश ओलीको प्रस्तुती रहेको ‘सम्बन्ध’ म्यूजिक भिडियो Jaya Devkota
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *