
फेश अफ राजधानीमा अतिथिको रुपमा कलाकार सन्जोग कोइराला र गाईका सुरक्षा सेन्चुरिले आफ्नो केही संघर्षहरु बताउनु भएको छ।

गत,फेश अफ राजधानीको अडिसन् पार गरेर आएको प्रतिस्पर्धीहरुलाई आहिले फेसन ट्रेनर लभिन अन्सारी द्वारा ट्रेन गराइ,फिनाले राउनडमा भिड्नको लागि तयारी गराउदै छौ। यस प्रोग्रामको इभेन्ट डाइरेक्टर मोनु साह को अनुसार अझै थुप्रै हाम्रो क्लास,सेसनहरु बाकी नै छ हामी अझै बिस्तारै धेरै कुरा सिकाउने छौ,र सम्पुर्ण प्रतिस्पर्धाहरलाई बधाई तथा अग्रिम शुभकामना पनि दिन चाहन्छु। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

केही तस्बिरहरु :












