Menu Close

फेश अफ राजधानी ‘२०२२’ को ग्राण्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ ।

Share

राइट वेय बिजनेश सोलुसन र साह ईन्टरनेटनमेन्टको आयोजनामा काठमाडौंस्थित राष्ट्रिय नाचघर,जमलमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा मिस तर्फको उपाधि टिना थापा र मिस्टर तिरको उपाधी अशिम राना मगरले प्राप्त गरे। त्यसै गरि प्रथम श्रेणीबाट पुस्कर बेलबासे र याङ्गसु श्रेष्ठ। त्यसै गरि दोस्रो श्रेणिबाट सक्ष्यम खत्री र सुस्मिता खतिवडा।

टिन एजका युवा युवतीको क्षमता अभिवृद्धिका लागि आयोजित यो प्रतियोगिता एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा संचालन गराइएको इभेन्ट कोरियोग्राफी लभिन अन्सारीले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा काठमाडौं महानगर पालिकाकी उप-मेयर सुनिता ड्ङगोलको आगमन देखिएको थियो।

निर्णायकको भूमिकामा चर्चित मोडल दिपक घिमिरे,अपेयसा खडका,टुगेन श्रेष्ठ र सदेव ब्यदय, थिए । प्रतियोगितामा अफिसियल कोरियोग्राफरका रुपमा लभिन अन्सारी थिए । कार्यक्रम प्रस्तोताको भूमिकामा प्रनिमा दाहाल थिईन। कार्यक्रमको व्यवस्थापनमा शिशिर सिंह र मुख्य व्यवस्थापक सुबास साह थिए।

Share

Leave a Reply

Your email address will not be published.