Menu Close

रिता वाईबा लामाको र्याप गीत ‘बिस्तारै अघि बड’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । रिता वाईबा लामा र केल्संग रोनीकको आवाजमा Rap Song ‘बिस्तारै अघि बड’ सार्वजनिक भएको छ।

गीतमा रिता वाईबा लामाको शब्द,संगीत रहेको छ। उक्त गीतमा केल्संग रोनीक र रिता वाईबा लामाको स्वर रहेको छ।

रिता वाईबा लामाको प्रस्तुती रहेको RAP SONG ‘बिस्तारै अघि बड’ म्यूजिक भिडियो purbeli juntara music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.