Menu Close

फेश अफ ग्ल्यामर हन्ट-२०२२ को शुभ साईत १० श्रावण २०७९

Share

गर्ग प्रोडकशन हाउस द्वारा हुन गईरहेको सुन्दर प्रतियोगिता-फेश अफ ग्ल्यामरको शुभ शाईत तथा शुभ मुहर्त कार्यक्रम मंगलबार भद्रकाली मन्दिरमा भव्यका साथ सप्पन्न भएको छ।

शो कार्यक्रममा कलाकार आलिशा बास्तोला (ब्राण्ड एम्बेसडर),गर्ग प्रोडकशन हाउसका सि.ई.ओ विशाल गर्ग, कार्यक्रमका ईभेन्ट म्यानेजर राहुल ढकाल,फेश अफ राजधानी का सि.ई.ओ.मोनु शाह,ईभेन्ट म्यानेजर शिशिर सिहं तथा बिजेता मिस तिना थापा लगायत अन्य साथीहरुको पनि उपस्थिति रहेको खबर गर्ग प्रोडकशन हाउसका सि.ई.ओ विशाल गर्गले जानकारी दिनुभयो । विशाल गर्ग भन्छन:यो प्रोग्राम गर्नुको मुख्य उदेश्य धेरै छन,जति पनि इभेन्टहरु भएको देख्नु भएको होला त्यो भन्दा अलिक फरक किसिमले गर्ने योजना बनाएको छु । यसमा जित हाशिल हुने बिजेतालाई ५० हजार,उप-बिजेतालाई ३० हजर तथा तेस्रो हुनेलाई २० हाजर पुरस्करको सथै अन्य थुप्रै बिशेषताहरु पनि हुनेछन इक्छुक बिद्यार्थीले फेश अफ ग्ल्यामरको पेजमा सम्पर्क गर्न सक्नुहुनेछ।

यसको आवेदन फार्म खुलिसकेको छ इक्छुक बिद्यार्थी पेजमा सम्पर्क गर्न हुनेछ तथा ब्रोदर्स रेस्टुरेन्ट थापागाउ तथा तृप्ता रेस्ट्रो ,बतिशपुतली बाट हाम्रो फार्म उपलब्ध पनि हुने छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

सम्पर्क : (९८१९८७३५८५,९८४०७४८२५९,९८१६८८९८८०)

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *