Menu Close

लोक प्रिय गायक बादल थापाकोको आवाजमा ‘कस्तो रोगले छोयो मलाई’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं । लोक प्रिय गायक बादल थापाकोको आवाज,रमेश रम्तेल नेपाली/एल बि बिश्वोकर्मा निर्जला छेत्री (सरिता खड्का)/आराध्य राज्य लक्ष्मी डि सी को अभिनयमा ‘कस्तो रोगले छोयो मलाई’ सार्वजनिक भएको छ।

गीतमा रमेश रम्तेल नेपालीको शब्द,बादल थापाको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक बादल थापाको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ/मास्टरिङ र कमल सौरागले संगीत संयोजन गरेका हुन्।

राहुल बराइलीको कथा/निर्देशन रहेको उक्त भिडियोमा रमेश रम्तेल नेपाली/एल.बि.बिश्वोकर्मा निर्जला छेत्री (सरिता खड्का)/आराध्य राज्य लक्ष्मी डि.सी.को अभिनय देख्न सकिन्छ। नरेश ऐरले छायांकन गरेको भिडियोलाई WRONIT BEESUNGKHE ले सम्पादन,कलर गरेका हुन् ।आर.आर.म्यूजिकको प्रस्तुती र कुमार खड्का निर्माता रहेको ‘कस्तो रोगले छोयो मलाई’ म्यूजिक भिडियो RR Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *