Menu Close

सबिन लिम्बुको संगीत,रोशन सुबेदीको आवाजमा ‘जल्दैछु म घाट’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं । सबिन लिम्बुको संगीत,लोक प्रिय गायक रोशन सुबेदीको आवाजमा ‘जल्दैछु म घाट’ सार्वजनिक भएको छ।

गीतमा रोशन सुबेदीको शब्द,सबिन लिम्बुको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक रोशन सुबेदीको स्वर रहेको छ। A LEVEL डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई गोविन्दा सोनीले मिक्सिङ/मास्टरिङ र सबिन लिम्बुले संगीत संयोजन गरेका हुन्।

बिक्रम तामांगको निर्देशन रहेको उक्त भिडियोमा रोशन सुबेदीको अभिनय देख्न सकिन्छ। बिशाल थापाले छायांकन गरेको भिडियोलाई फराज अर्पणले सम्पादन,कलर गरेका हुन् । रोशन सुबेदीको प्रस्तुती रहेको ‘जल्दैछु म घाट’ म्यूजिक भिडियो Roshan Subedi official
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *