काठमाडौं । लोक प्रिय गायक प्रताप दाष र मिठो स्वरकी धनी गायिका तारा श्रीष मगरको आवाजमा ‘पिरतिको नसा’ सार्वजनिक भएको छ।
गीतमा महेश नेपालको शब्द,राम स्याङ्तानको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक प्रताप दाष र मिठो स्वरकी धनी गायिका तारा श्रीष मगरको स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार सानु पुनले मिक्सिङ/मास्टरिङ र बिष्णु तामांगले संगीत संयोजन गरेका हुन्।
अमोन रानाको निर्देशन/राज तामाङ (प्रकास) को कोरीयोग्राफी रहेको उक्त भिडियोमा सुक्र लामा,राज मगर,अमोन राना,राज तामाङ (प्रकास),आयुष्मा कार्की,अनु पराजुली,प्रिति तामाङ्,सञ्जिव ठकुरी,अस्मिता राना र आरुषि मगरको अभिनय देख्न सकिन्छ। सन्तोष तिमल्सीनाले छायांकन गरेको भिडियोलाई रोशन धितालले सम्पादन,कलर गरेका हुन् । कुमारी लामाको प्रस्तुती रहेको ‘पिरतिको नसा’ म्यूजिक भिडियो
Ram Syangtan Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :