Menu Close

रश्मी भट्ट र जिम्बे राईको अभिनयमा मार्मिक गीत ‘आमा’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। सुदन खत्रीको शब्द,एलेन मगरको संगीत,मिठो स्वरकी धनी गायिका अन्जु पन्त र सबैको लोक प्रिय गायक प्रताप दासको स्वरमा ‘आमा’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल मिठो स्वरकी धनी गायिका अन्जु पन्त र सबैको लोक प्रिय गायक प्रताप दासको समुधुर आवाजमा ‘आमा’ सार्वजनिक भएको छ। अन्जु पन्त र प्रताप दासले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । त्यस्तै सुदन खत्री/एलेन मगरले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र जिम्बे राईले विभिन्न म्यूजिक भिडियो र रश्मी भट्टले दर्जनौं भिडियो तथा चलचित्रमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा सुदन खत्रीको शब्द,एलेन मगरको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका अन्जु पन्त र सबैको लोक प्रिय गायक प्रताप दासकोको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ/मास्टरिङ र बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

राहुल बराईलीको कथा/निर्देशन रहेको उक्त भिडियोमा रश्मी भट्ट/जिम्बे राई र मदन थापाको अभिनय रहेको छ। उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । रनव इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘आमा’ म्यूजिक भिडियो Ranav Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published.