काठमाडौं। मित्र के सी को शब्द/संगीत,मिठो स्वरकी धनी गायिका रन्जना कार्की र सबैको लोक प्रिय गायक प्रताप दासको स्वरमा ‘थाहा छैन तिमीलाई’ सार्वजनिक भएको छ।
गीतमा मित्र के.स.को शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका रन्जना कार्की र सबैको लोक प्रिय गायक प्रताप दासकोको स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रंजन राईले मिक्सिङ/मास्टरिङ र बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।
बिरेन्द्र नोउभाग्यको निर्देशन रहेको उक्त भिडियोमा बिरेन्द्र नोउभाग्य र प्रमीला कार्कीको अभिनय रहेको छ। दीपक पौडेल के.डि.ले छायांकन गरेको भिडियोलाई YUVIAXL ले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन् । बिरेन्द्र नोउभाग्यको प्रस्तुती रहेको ‘थाहा छैन तिमीलाई’ म्यूजिक भिडियो KD Studios अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :