Menu Close

सरोज पोखरेलको “तिम्रो मेरो प्रित” मा अनुप र सिर्जनाको रोमान्स (भिडियो सहित)

Share

काठमाडौं। सरोज पोखरेलको संगीत,बेनिशा पौडेल र प्रताप दासको आवाजमा “तिम्रो मेरो प्रित” सार्वजनिक भएको छ।

गीतमा हरि पराजुलीको शब्द,सरोज पोखरेलको संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका बेनिशा पौडेल र सबैको लोक प्रिय गायक प्रताप दासको स्वर रहेको छ। A ONE MUSICIAN स्टुडियोमा रेकर्ड गरेको गीतलाई देबेश राईले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

राहुल बराईलीको निर्देशन/कोरीयोग्राफी रहेको उक्त भिडियोमा अनुप बोहरा र सिर्जना के.सी.को अभिनय रहेको छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । वर्षा फिल्मस् को प्रस्तुती रहेको “तिम्रो मेरो प्रित” म्यूजिक भिडियो Barsha films अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *