Menu Close

मेलिना राईको “पिरती” मा आकाश मगर/पुनम थापाको रोमान्स (भिडियो सहित)

Share

काठमाडौं। किरण माईकल घिमिरेको शब्द/संगीत र मेलिना राईको आवाजमा “पिरती” सार्वजनिक भएको छ।

गीतमा किरण माईकल घिमिरेको शब्द/संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका मेलिना राईको स्वर रहेको छ। OMG डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बाबू प्रधानकोले संगीत संयोजन गरेका हुन्।

राहुल बराईलीको निर्देशन/कोरीयोग्राफी रहेको उक्त भिडियोमा आकाश मगर/पुनम थापाको अभिनय रहेको छ। नरेश ऐरले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । Sairam Digital को प्रस्तुती रहेको “पिरती” म्यूजिक भिडियो Sairam Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *