Menu Close

बाबुराम भट्टराई र तारा थापा मगरकोआवाजमा “सानु माया” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। माधब थापाको शब्द/संगीत,तारा थापा मगर र बाबुराम भट्टराईकोको आवाजमा “सानु माया” सार्वजनिक भएको छ।

गीतमा माधब थापाको शब्द/संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका तारा थापा मगर र सबैको लोक प्रिय गायक बाबुराम भट्टराईको स्वर रहेको छ। शिशिर डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई हेमन्त शिशिरले संगीत संयोजन गरेका हुन्।

सबिना तिमल्सिनाको निर्देशन रहेको उक्त भिडियोमा बाबुराम भट्टराई र सबिना तिमल्सिनाको अभिनय रहेको छ। सन्तोष तिमल्सिनाले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । बाबुराम भट्टराईको प्रस्तुती रहेको “सानु माया” म्यूजिक भिडियो
Baburam Bhattarai अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *