केही समय अगाडि देखि चर्चामा रहेको आर.बि कृयशन बुटिकको ब्रान्ड एम्ब्यास्डरमा नव मोडेल गजल कर्ण छ्नोट हुनु भएको छ,उहाले आफ्नो सबै लगनशीलताले यश व्यवसायलाई लाभदायक हुने गरि यस पदलाई सपत ग्रहण गर्दै अगाडि बढ्नु भएको छ
उहालाइ बधाई तथा शुभकामना सहित अगामी दिनलाई अझै अगाडि बढ्ने हौसला प्रदान गरेको छौ।
