काठमाडौं। प्रकाश न्यौपानेको शब्द,जय देवकोटाको संगीत,स्वर तथा जय देवकोटा/हिमा थापाको अभिनयमा “चाहेर भेट्न” सार्वजनिक भएको छ।
गीतमा प्रकाश न्यौपानेको शब्द,जय देवकोटाको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक जय देवकोटाको स्वर रहेको छ। तरङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई जय देवकोटाले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा जय देवकोटा/हिमा थापाको अभिनय रहेको छ। सरोज शाहीले छायाँङ्कन गरेको भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् । तरङ्ग डिजिटल स्टुडियोको प्रस्तुती रहेको “चाहेर भेट्न” म्यूजिक भिडियो Jaya Devkota
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :