Menu Close

मनोज राज सुबेदीको शब्द र प्रविन बेडवालको आवाजमा “मलाई भन्थे सबैले” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। मनोज राज सुबेदीको शब्द,महेश खड्काको संगीत र प्रविन बेडवालको आवाजमा “मलाई भन्थे सबैले” सार्वजनिक भएको छ।

गीतमा मनोज राज सुबेदीको शब्द,महेश खड्काको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रविन बेडवालको स्वर रहेको छ। MT डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई महाराज थापाले संगीत संयोजन र रमेश सेन्चुरीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोलाई मुकेश हुमागाईंले छायाँङ्कन र बिनोद बमले सम्पादन,कलर गरेका हुन् । मनोज राज सुबेदीको प्रस्तुती रहेको “मलाई भन्थे सबैले” म्यूजिक भिडियो OSR Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *