Menu Close

मदन खड्काको निर्देशन/कोरीयोग्राफीमा “मेरो आँखामा तिमी” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। किरण पुनको शब्द/संगीत,मिठो स्वरकी धनी गायिका अनु चौधरी र सबैको लोक प्रिय गायक किरण पुनको स्वरमा “मेरो आँखामा तिमी” सार्वजनिक भएको छ।

गीतमा किरण पुनको शब्द/संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका अनु चौधरी र सबैको लोक प्रिय गायक किरण पुनको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

मदन खड्काको निर्देशन/कोरीयोग्राफी रहेको उक्त भिडियोमा बिमल अधिकारी र चादनी सलियाको अभिनय रहेको छ। अजय रेग्मीले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । Bhawana Music Solution को प्रस्तुती रहेको “मेरो आँखामा तिमी” म्यूजिक भिडियो BHAWANA MUSIC SOLUTION अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *