Menu Close

राजेश थापाको संगीत,स्वरूप राज आचार्यको आवाजमा “एउटा प्रश्न” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। डा.ऋषि बस्ताकोटीको शब्द,राजेश थापाको संगीत र सबैको लोक प्रिय गायक स्वरूप राज आचार्यको आवाजमा “एउटा प्रश्न” सार्वजनिक भएको छ।

गीतमा डा.ऋषि बस्ताकोटीको शब्द,राजेश थापाको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक स्वरूप राज आचार्यको स्वर रहेको छ। A-One Musician डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई निरोज लामाले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोलाई मुकेश हुमागाईंले छायाँङ्कन र बिनोद बमले सम्पादन,कलर गरेका हुन् । The Touch Creation को प्रस्तुती रहेको EUTA PRASHNA “एउटा प्रश्न” म्यूजिक भिडियो The Touch Creation अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *