Menu Close

रोशन सिंहको शब्द/संगीत,प्रमोद खरेलको आवाजमा “किन मरिन म २” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। सबैको लोक प्रिय गायक प्रमोद खरेलको आवाजमा “किन मरिन म २” सार्वजनिक भएको छ।

गीतमा रोशन सिंहको शब्द/संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

एभरेष्ट ग्यालरीको निर्देशन,सनाम कठायतको कथा रहेको उक्त भिडियोमा सनम कठायत,समिक्षा क्षेत्री र शङ्कर कोईरालाकोको अभिनय रहेको छ। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्मा/बिकाश दाहालले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन् । एभरेष्ट ग्यालरीको प्रस्तुती रहेको “किन मरिन म २” म्यूजिक भिडियो Everest Gallery अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.