काठमाडौं। रमेश परियारको शब्द/संगीत,पबित्रा सर्तुङगी मगर र ईश्वर सिंहको स्वरमा “मेरो माया छ छैन भन” सार्वजनिक भएको छ।
गीतमा रमेश परियारको शब्द/संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका पबित्रा सर्तुङगी मगर र सबैको लोक प्रिय गायक ईश्वर सिंहको स्वर रहेको छ। 1 DB HD डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुनिल परियारले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
शंकर बि सी को निर्देशक/कोरीयोग्राफी रहेको उक्त भिडियोमा बिजय पुन,रितु तामाङ,आनन्द गुरुङ,लक्ष्मी गुरुङको अभिनय रहेको छ। करण चैशिरले छायांकन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन,कलर गरेका हुन् । पबित्रा मगरको प्रस्तुती रहेको “मेरो माया छ छैन भन” म्यूजिक भिडियो Pabitra Magar अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :