काठमाडौं। मिठो स्वरकी धनी गायिका रचना रिमालको स्वरमा “यो धोकेबाजको राज्य हो” सार्वजनिक भएको छ।
गीतमा सुनिल बि.सी.को शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका रचना रिमालको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
अर्जुन भुसालको निर्देशक रहेको उक्त भिडियोमा दिनेश कठायत/दिया गिरी/सौगात गौतम/अर्जु अधिकारीको अभिनय रहेको छ। दिनेश पराजुलीले छायांकन गरेको भिडियोलाई संजय अधिकारीले सम्पादन,कलर गरेका हुन् । Brandroot Entertainment Pvt. Ltd.को प्रस्तुती रहेको “यो धोकेबाजको राज्य हो” म्यूजिक भिडियो Sunil BC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :