Menu Close

अनिल खनालको शब्द,रामचन्द्र चन्दको आवाजमा “पापिनी मायालाई” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। रामचन्द्र चन्दको संगीत र स्वरमा “पापिनी मायालाई” सार्वजनिक भएको छ।

गीतमा अनिल खनालको शब्द,रामचन्द्र चन्दको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक रामचन्द्र चन्दको स्वर रहेको छ। मालिका डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रामचन्द्र चन्दले संगीत संयोजन र हेमराज डाँगीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

शिवजी क्षेत्रीको निर्देशक रहेको उक्त भिडियोमा शिवजी क्षेत्री/अन्जु कुश्मी र केशब पाण्डेको अभिनय रहेको छ। विजय महर्जनले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । रामचन्द्र चन्दको प्रस्तुती रहेको “पापिनी मायालाई” म्यूजिक भिडियो
Ramchandra Chand अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *