Menu Close

रचना रिमाल/प्रताप दासको “दायाँ बायाँ” मा दिशान्त र रक्षाको रोमान्स (भिडियो सहित)

काठमाडौं। द्वारिका ढुंगानाको शब्द,रचना रिमाल र प्रताप दासको स्वरमा “दायाँ बायाँ” सार्वजनिक भएको छ।

गीतमा द्वारिका ढुंगानाको शब्द,राजिव शाहको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका रचना रिमाल र सबैको लोक प्रिय गायक प्रताप दासको स्वर रहेको छ। Music City डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजिव शाहले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

राजिव शाहको निर्देशन रहेको उक्त भिडियोमा दिशान्त बुढाथोकी/रक्षा बस्नेतको अभिनय रहेको छ। राजिव शाहले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । द्वारिका ढुंगानाकोको प्रस्तुती रहेको “दायाँ बायाँ” म्यूजिक भिडियो Dwarika Dhungana official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.