Menu Close

सिजसु श्रेष्ठ र राजन श्रेष्ठको आवाजमा “रानी बनाउछु” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। मिठो स्वरकी धनी गायिका सिजसु श्रेष्ठ र सबैको लोक प्रिय गायक राजन श्रेष्ठको स्वरमा “रानी बनाउछु” सार्वजनिक भएको छ।

गीतमा बिक्रम के.सी.को शब्द,राजन श्रेष्ठको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सिजसु श्रेष्ठ र सबैको लोक प्रिय गायक राजन श्रेष्ठको स्वर रहेको । 3S डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रोशन बालुवाले संगीत संयोजन र साजन शाहले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिमला हुमागाँई (बोध श्री) को निर्देशक,रोशन बिश्वकर्माको कोरियोग्राफी रहेको उक्त भिडियोमा सरोज प्रजा,सञ्चिता बोलाखे,बिधान मैनाली, प्रनिता रोकायाको अभिनय रहेको छ। करण चैशिरकोले छायांकन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन,कलर गरेका हुन् । Tejna Entertainment को प्रस्तुती रहेको “रानी बनाउछु” म्यूजिक भिडियो Rajan Shrestha Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published.