Menu Close

जय देवकोटा र समिरा सुनारको आवाजमा “बोल रसैले” सार्वजनिक

Share

काठमाडौं। प्रिन्स थापा र जुनु एस.डि.को अभिनयमा “बोल रसैले” सार्वजनिक भएको छ।

गीतमा महेन्द्र बि कको शब्द,सुक तामांग(सागर) को संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका समिरा सुनार सबैको लोक प्रिय गायक जय देवकोटाको स्वर रहेको छ। तरङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण के.सी.ले संगीत संयोजन र जय देवकोटाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा प्रिन्स थापा र जुनु एस.डि.को अभिनय रहेको छ। चक्र बहादुर बरालले छायाँङ्कन गरेको भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् । समिरा सुनारको प्रस्तुती रहेको “बोल रसैले” म्यूजिक भिडियो Tika Bhujel Official
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published.