Menu Close

आशा पौडेल र अनुप बोहराको अभिनयमा “तिमी मेरो परान हाै” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। कुसल सर्जक उमेश मुस्कानको संगीत,मिठो स्वरकी धनी गायिका बिमला लामा र उमेश मुस्कानको सुमधुर स्वरमा “तिमी मेरो परान हाै” सार्वजनिक भएको छ।

बिमला लामाको शब्द,उमेश मुस्कानको संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक उमेश मुस्कान र मिठो स्वरकी धनी गायिका बिमला लामाको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

राहुल बराइलीको कथा/निर्देशन रहेको उक्त भिडियोमा आशा पौडेल र अनुप बोहराको अभिनय रहेको छ। बाशु न्यौपानेले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् ।अरव कुमार चन्द र आशा पौडेल (चन्द कौशिक) निर्माता रहेको “तिमी मेरो परान हाै” म्यूजिक भिडियो Asha Paudel OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

https://youtu.be/uZ66z_MSy3Q
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *