Menu Close

एकेन्द्र भुलको शब्द,खेम सारु मगरको संगीतमा “तनमन” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। एकेन्द्र भुलको शब्द,खेम सारु मगरको संगीत/मोहन नेपाली र गुन्जन सिंहको सुमधुर स्वरमा “तनमन” सार्वजनिक भएको छ।

एकेन्द्र भुलको शब्द,खेम सारु मगरकोको संगीत रहेको उक्त गीतमा मोहन नेपाली र गुन्जन सिंहको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

एकान्त मगरको निर्देशन रहेको उक्त भिडियोमा अर्जुन श्रेष्ठ /प्रमिला लोप्चन/रंजित रिजाल/ज्योत्शना घिमिरेको अभिनय रहेको छ। एकान्त मगरले छायाँङ्कन गरेको भिडियोलाई खगेन्द्र बश्यालले सम्पादन,कलर गरेका हुन् । “तनमन” म्यूजिक भिडियो MITRA KC OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *