Menu Close

रचना रिमाल र झलक बिबसको आवाजमा “भेट भयो पियारि” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। रोशन बालुवाको शब्द/संगीत,झलक बिबस र रचना रिमालको सुमधुर स्वरमा “भेट भयो पियारि” सार्वजनिक भएको छ।

रोशन बालुवाको शब्द/संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक झलक बिबस र मिठो स्वरकी धनी गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ। Osian Music स्टुडियोमा रेकर्ड गरेको गीतलाई रोशन बालुवाले संगीत संयोजन गरेका हुन्।

बखत बिस्ट तथा बिनोद राईको निर्देशन रहेको उक्त भिडियोमा बखत बिस्ट/बिनोद राई/राजेश बि.क./पुजा शाही/सपना शाही र सपना मगरको अभिनय रहेको छ। भिडियोलाई बरुण अधिकारीले छायाँङ्कन,सम्पादन,कलर गरेका हुन्। बखत बिस्टको प्रस्तुती रहेको “भेट भयो पियारि” म्यूजिक भिडियो Kanchho Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *