काठमाडौं। रबिन भुसाल,बिजय रोकायको शब्द र रबिन भुसालको संगीत,अर्जुन रोकायको सुमधुर स्वरमा “ब्यथा कर्णालीका” सार्वजनिक भएको छ।
रबिन भुसाल,बिजय रोकायको शब्द र रबिन भुसालको संगीत रहेको उक्त गीतमा अर्जुन रोकायको सुमधुर स्वर रहेको छ। Recording Studio Nepal मा रेकर्ड गरेको गीतलाई बेगेंद्र बुढाले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिशाल नेपालीको कथा/निर्देशन रहेको उक्त भिडियोमा अर्जुन रोकाय/रबिन भुसाल र सचिन खड्काको अभिनय रहेको छ। राम के.सी.ले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । अर्जुन रोकायको प्रस्तुती रहेको “ब्यथा कर्णालीका” म्यूजिक भिडियो ARJUN ROKAYA अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :