Menu Close

अर्जुन पोखरेलको शब्द/संगीतमा “बढ्दै छ” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। अर्जुन पोखरेलको शब्द/संगीत,प्रविन बेडवाल र अन्जु पन्तको स्वरमा “बढ्दै छ” सार्वजनिक भएको छ।

अर्जुन पोखरेलको शब्द,संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक प्रविन बेडवाल र मिठो स्वरकी धनी गायिका अन्जु पन्तको सुमधुर स्वर रहेको छ। ए पल्स स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुशल सिंह निइलले संगीत संयोजन र नरेश बि.बि.सी.ले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

माधव शर्माको निर्देशन तथा सन्तोष राजभाहकको कोरियोग्राफी हेको उक्त भिडियोमा लिने र पबित्र शकि “मिस पबी”को अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन,कलर गरेका हुन् । The Divine Music को प्रस्तुती र प्रकाश घिसिंग निर्माता रहेको “बढ्दै छ” म्यूजिक भिडियो The Divine Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.