Menu Close

किर्ती न्यौपानेको संगीत,दीप श्रेष्ठको सुमधुर स्वरमा “तिमी जस्तो साथी” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। केशब भट्टराईको शब्द,किर्ती न्यौपानेको संगीत,दीप श्रेष्ठको स्वरमा “तिमी जस्तो साथी” सार्वजनिक भएको छ।

केशब भट्टराईको शब्द,किर्ती न्यौपानेको संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक दीप श्रेष्ठको सुमधुर स्वर रहेको छ। PURPLE स्टुडियोमा रेकर्ड गरेको गीतलाई फणिन्द्र राईले संगीत संयोजन र सुमन खड्काले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

कृष्णदेव रुपाखेतीको निर्देशन तथा प्रशान्त तामांगको कोरियोग्राफी रहेको उक्त भिडियोमा कृष्ण मल्ल/शर्मिला मल्ल/नारायण प्रधान/राकेश खड्का/राजेश बिशुरल/श्यामकृष्ण संजेल/राजु चौहान र निरञ्जन रिमालको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । केशब भट्टराईको प्रस्तुती रहेको “तिमी जस्तो साथी” म्यूजिक भिडियो OSR Digital
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *