काठमाडौं। सरला श्रेष्ठको शब्द,बबिना भट्टराईको संगीत र स्वरमा “गुनासो” सार्वजनिक भएको छ।
सरला श्रेष्ठको शब्द,बबिना भट्टराईको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका बबिना भट्टराईको सुमधुर स्वर रहेको छ। Music Nepal स्टुडियोमा रेकर्ड गरेको गीतलाई साहस शाक्यले संगीत संयोजन र प्रकाश खरेलले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
Jaskelo Creation को निर्माण रहेको उक्त भिडियोमा बबिना भट्टराईको अभिनय रहेको छ। सरला श्रेष्ठको प्रस्तुती रहेको “गुनासो” म्यूजिक भिडियो SS Creation अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :