Menu Close

रेशम निर्दोष र शान्ती श्री परियारको सुमधुर स्वरमा “म यसरी हारीदिन्छु कि” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। रमेश परियारको शब्द/संगीत,रेशम निर्दोष र शान्ती श्री परियारको स्वरमा “म यसरी हारीदिन्छु कि” सार्वजनिक भएको छ।

रमेश परियारको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक रेशम निर्दोष र मिठो स्वरकी धनी गायिका शान्ती श्री परियारको सुमधुर स्वर रहेको छ। Ozone स्टुडियोमा रेकर्ड गरेको गीतलाई मदन के.सी.ले संगीत संयोजन र बिमल छिनालले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिशाल घिमिरेको कथा/निर्देशन रहेको उक्त भिडियोमा रमेश परियार / रिना गुरुङ / सन्तोषी परियारको अभिनय रहेको छ। दुर्गा पौडेलले छायाँङ्कन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन,कलर गरेका हुन् । मुना रोक्काको प्रस्तुती रहेको “म यसरी हारीदिन्छु कि” म्यूजिक भिडियो Ramesh Pariyar अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *