Menu Close

सुरेश राना मगरको शब्द/संगीत तथा सुमधुर स्वरमा “तिमी तल म माथी” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। सुरेश राना मगरको शब्द/संगीत तथा स्वरमा “तिमी तल म माथी” सार्वजनिक भएको छ।

सुरेश राना मगरको शब्द/संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुरेश राना मगरको सुमधुर स्वर रहेको छ। 1 DB Hd स्टुडियोमा रेकर्ड गरेको गीतलाई HBN किस्मतले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

कमल भक्तको निर्देशन रहेको उक्त भिडियोमा देव सागर र अन्जु गुरुङको अभिनय रहेको छ। हिमसागर बमले छायाँङ्कन गरेको भिडियोलाई हिमसागर बमले सम्पादन,कलर गरेका हुन् । देव सागरको प्रस्तुती रहेको “तिमी तल म माथी” म्यूजिक भिडियो Suresh Rana अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *