Menu Close

रमेश रम्तेल नेपाली र समिक्षा क्षेत्रीको अभिनयमा “बैगुनी” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। रमेश रम्तेल नेपालीको शब्द,भिम बि.सी.को संगीतमा “बैगुनी” सार्वजनिक भएको छ।

रमेश रम्तेल नेपालीको शब्द,भिम बि.सी.को संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक टेक बि.सी. र मिठो स्वरकी धनी गायिका मेलिना मैनालीको सुमधुर स्वर रहेको छ। MELODUY NEPAL स्टुडियोमा रेकर्ड गरेको गीतलाई विप्लव अधिकारीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

राज के.सी.र सुरेन्द्र मल्लको कथा/निर्देशन रहेको उक्त भिडियोमा रमेश रम्तेल नेपाली र समिक्षा क्षेत्रीको अभिनय रहेको छ। दीपक गिरिले छायाँङ्कन गरेको भिडियोलाई भिम बिश्वकर्माले सम्पादन,कलर गरेका हुन् । रमेश रम्तेल नेपालीको प्रस्तुती रहेको “बैगुनी” म्यूजिक भिडियो Ramesh Ramtel अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *