Menu Close

सरोज पोखरेलको संगीत,प्रमोद खरेलको सुमधुर स्वरमा “जाली माया” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। बिष्णु भण्डारीको शब्द,सरोज पोखरेलको संगीत र प्रमोद खरेलको सुमधुर स्वरमा “जाली माया” सार्वजनिक भएको छ।

बिष्णु भण्डारीको शब्द,सरोज पोखरेलको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। A One Musician स्टुडियोमा रेकर्ड गरेको गीतलाई देबेश राईले संगीत संयोजन र किश्वोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम चौहानको कथा/निर्देशन रहेको उक्त भिडियोमा कमल सिंह/कुसुम शर्मा र सुरेश कोहलीको अभिनय रहेको छ। दिनेश परजुलीले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । सरोज पोखरेलको प्रस्तुती रहेको “जाली माया” म्यूजिक भिडियो Saroj Pokharel अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *