Menu Close

“यो मुटुको एउटै चाह” मा सचिन खड्का र दिपा शाहीको रोमान्स (भिडियो सहित)

Share

काठमाडौं। सुमन के.सी. र अनु चौधरीको सुमधुर स्वरमा “यो मुटुको एउटै चाह” सार्वजनिक भएको छ।

बिक्रम के.सी.को शब्द,सुनिल रोकायाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुमन के.सी.र मिठो स्वरकी धनी गायिका अनु चौधरीको सुमधुर स्वर रहेको छ। THE PEAK स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुमन के.सी.ले संगीत संयोजन र चन्द्र चौधरीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिशाल नेपालीको निर्देशन रहेको उक्त भिडियोमा सचिन खड्का र दिपा शाहीको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । BNF Production को प्रस्तुती रहेको “यो मुटुको एउटै चाह” म्यूजिक भिडियो
BNF Production अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *