Menu Close

श्रीकान्त राना छेत्रीको शब्द,संगीत र सुमधुर स्वरमा “दिलको कारागार” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। श्रीकान्त राना छेत्रीकोको सुमधुर स्वरमा “दिलको कारागार” सार्वजनिक भएको छ।

श्रीकान्त राना छेत्रीको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक श्रीकान्त राना छेत्रीको सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई केशव बडूले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

दीपक पन्तको निर्देशन रहेको उक्त भिडियोमा इब्सल संजयल /अलिना बम /दीपक पन्त र सुनिल राना छेत्रीको अभिनय रहेको छ। ओम प्रकाश अवस्थी (इश्वोर)ले छायाँङ्कन गरेको भिडियोलाई ओम प्रकाश अवस्थी (इश्वोर)ले सम्पादन,कलर गरेका हुन् । श्रीकान्त राना छेत्रीको प्रस्तुती रहेको “दिलको कारागार” म्यूजिक भिडियो Shreekant Rana Chhetri Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *