Menu Close

केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफीमा “अदभुत माया” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। अनिल संग्रौलाको शब्द,शंकर थापा स्माईल र निता आचार्यको सुमधुर स्वरमा “अदभुत माया” सार्वजनिक भएको छ।

अनिल संग्रौलाको शब्द,शंकर थापा स्माईलको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक शंकर थापा स्माईल र मिठो स्वरकी धनी गायिका निता आचार्यको सुमधुर स्वर रहेको छ। A One Musician स्टुडियोमा रेकर्ड गरेको गीतलाई विश्व अधिकारीले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रभात पल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ। उत्सव दाहालले छायाँङ्कन गरेको भिडियोलाई मिलन श्रेष्ठले सम्पादन,राजेन्द्र मोक्तानले कलर गरेका हुन् । निता आचार्यको प्रस्तुती रहेको “अदभुत माया” म्यूजिक भिडियो Nita Acharya अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.