Menu Close

टेक बि.सी.र अस्मिता अधिकारीको सुमधुर स्वरमा “एका देशको प्रेम कहानी” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। भिम बि.सी.को शब्द,संगीतमा “एका देशको प्रेम कहानी” सार्वजनिक भएको छ।

भिम बि.सी.को शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक टेक बि.सी. र मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई विश्व अधिकारीले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

प्रमोद कुमार भण्डारीको कथा तथा निर्देशन रहेको उक्त भिडियोमा निरुता बिस्ट र लोकेश बि.सी.को अभिनय रहेको छ। निसल पौडेलले
छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । टेकबि.सी.को प्रस्तुती रहेको “एका देशको प्रेम कहानी” म्यूजिक भिडियो Tek BC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *