Menu Close

सुरज पण्डितको शब्द,संगीत र सुमधुर स्वरमा “रातो किताब” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। सुरज पण्डितको शब्द,संगीत र सुमधुर स्वरमा “रातो किताब” सार्वजनिक भएको छ।

सुरज पण्डितको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुरज पण्डितको सुमधुर स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई उदय राज पौडेलले संगीत संयोजन र श्यामश्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

लक्ष्मन सुनारको कथा/निर्देशन रहेको उक्त भिडियोमा लक्ष्मन देवकोटा,सुष्मिता कुँवर र बसन्त उदासको अभिनय रहेको छ। विजय भण्डारीले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । सुरज पण्डितको प्रस्तुती रहेको “रातो किताब” म्यूजिक भिडियो
Suraj Pandit युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

भिडियो हेर्नुहोस् :

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *