Menu Close

बिशाल सोनीको शब्द,संगीत र सुमधुर स्वरमा “घन ठोकाई” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। बिशाल सोनीको शब्द/संगीत,लिला नेपाली/मोनिका सुनारको सुमधुर स्वरमा “घन ठोकाई” सार्वजनिक भएको छ।

बिशाल सोनीको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिशाल सोनी र मिठो स्वरकी धनी गायिका लिला नेपाली/मोनिका सुनार को सुमधुर स्वर रहेको छ। 1DB Hd स्टुडियोमा रेकर्ड गरेको गीतलाई HBN किस्मतले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

संजिला/सुमित्राको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियोमा बिशाल सोनी र अलिना रायमाझीको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन,कलर गरेका हुन् । बिशाल सोनीको प्रस्तुती रहेको “घन ठोकाई” म्यूजिक भिडियो Bishal Sony युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.