Menu Close

भिम बिस्टको शब्द,संगीतमा “नरोउ माया” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। भिम बिस्टको शब्द/संगीत,किरण भुजेल र भिम बिस्टको सुमधुर स्वरमा “नरोउ माया” सार्वजनिक भएको छ।

भिम बिस्टको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक किरण भुजेल र भिम बिस्टको सुमधुर स्वर रहेको छ। Wave स्टुडियोमा रेकर्ड गरेको गीतलाई समिर कार्कीले संगीत संयोजन र नरेन्द्र वियोगी मिक्सिङ/मास्टरिङ गरेका हुन्।

भिम बिस्टको कथा/निर्देशन रहेको उक्त भिडियोमा पृथक बिस्ट र दीपा मगरको अभिनय रहेको छ। बिकाश बि.सी./अंकित भट्टले छायाँङ्कन गरेको भिडियोलाई बिकाश बि.सी.ले सम्पादन,I Catch Studio ले कलर गरेका हुन् । भिम बिस्टको प्रस्तुती रहेको “नरोउ माया” म्यूजिक भिडियो Bhim Bista युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.