काठमाडौं। भिम बि.सी.को शब्द,संगीतमा “यो कर्म निधारमा” सार्वजनिक भएको छ।
भिम बि.सी.को शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक टेक बि.सी. र अनु चौधरीको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोमा प्रभास लामा र गरिमा शर्माको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । प्रभास लामाको प्रस्तुती रहेको “यो कर्म निधारमा” म्यूजिक भिडियो Prabhas Lama Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
भिडियो हेर्नुहोस् :