Menu Close

सुमन के.सी.र रोजिना बस्नेतको सुमधुर स्वरमा “लैजाउन तिमी सँगै” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। दिपेन्द्र खड्काको शब्द,सरोज पोखरेलको संगीतमा “लैजाउन तिमी सँगै” सार्वजनिक भएको छ।

दिपेन्द्र खड्काको शब्द,सरोज पोखरेलको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुमन के.सी.र रोजिना बस्नेतको सुमधुर स्वर रहेको छ। The Peak स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुमन के.सी.ले संगीत संयोजन र चन्द्र चौधरीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

साजन कटेलको निर्देशन रहेको उक्त भिडियोमा आकाश श्रेष्ठ र कथ्यलियन कैफको अभिनय रहेको छ। संकल भुजेलले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,राजेन्द्र मोक्तानले कलर गरेका हुन् । सुमन के.सी.को प्रस्तुती रहेको “लैजाउन तिमी सँगै” म्यूजिक भिडियो Suman KC Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *