
‘मिस्टर एण्ड मिस एस ई ई एसिया नेपाल’-२०२४ का प्रतियोगीहरुले स्वमिङ्ग सुटमा आ-आफ्नो कला प्रतुत गरेका छन्।

काठमाण्डौ काडाघरी स्थित स्प्ल्यास स्विमिङ्गमा साथीहरुबीच स्वमिङ्गपुलमा रमाउन पाउदा अवश्मणिय क्षण रहेको प्रतियोगीहरुले बताए। साह स्टुडियो एन्ड कम्पनी द्वरा आयोजित यस प्रतियोगीतामा १७ जना प्रतियोगीहरु फाइनलको लागि भिडदै हुनुहुदै छ। यस प्रतियोगीताको क्रोरियोग्रफी कोरियोग्राफर लभिन अन्सारी ज्यु ले गर्दै हुनुहुन्छ ।

मोडलिङ्ग क्षेत्रमा लाग्न चाहाने युवा युवतीहरुलाई मार्ग निर्देशन गर्न तथा उनीहरुमा रहेको कला र ब्यक्तित्व्य विकाश गर्न सो प्रतियोगीता गरिएको यस कम्पनीको म्यानेजिङ्ग डाइरेक्टर टिना थापाले जानकारी दिए। फोटोग्राफी स्यान्डी फोटोग्राफीले गरेका छन्।

यस प्रतियोगीताको ट्यालेण्ट राउडको मिती केही दिनमै घोषणा हुदैछ भने ”मिस्टर एण्ड मिस एस ई ई एसिया-२०२४ को फाइनलको तयारी अव्धिक रुपमा अगाडि हुँदै छ भने आयोजक टिमले बताइन।
स्विमिङ्गका केही तस्बिरहरु :-




















