Menu Close

मित्र के.सी.को शब्द,संगीतमा “त्यो फूल के फूल” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। मित्र के.सी.को शब्द/संगीत,रंजन राई र प्रेक्ष्या लम्सालको सुमधुर स्वरमा “त्यो फूल के फूल” सार्वजनिक भएको छ।

मित्र के.सी.को शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक रंजन राई र प्रेक्ष्या लम्सालको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा सन्ध्या आले र दिनेश कठायतको अभिनय रहेको छ। योदीन यौवनले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । सुनिल दवाडीको प्रस्तुती रहेको “त्यो फूल के फूल” म्यूजिक भिडियो
Sunil Dawadi Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *