काठमाडौं। प्रशान्त पौडेलको शब्द/संगीत,सुमधुर स्वरमा “बोल माया छ भनि” सार्वजनिक भएको छ।
प्रशान्त पौडेलको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रशान्त पौडेलको सुमधुर स्वर रहेको छ। ए प्लस स्टुडियोमा रेकर्ड गरेको गीतलाई प्रशान्त पौडेलले संगीत संयोजन र नरेश बि.बि.सी.ले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
योदीन योन्जनको निर्देशन रहेको उक्त भिडियोमा प्रशान्त पौडेल / ज्ञानेन्द्र गिरि र नरेश बि.बि.सी.को अभिनय रहेको छ। योदीन योन्जनले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । प्रशान्त पौडेलको प्रस्तुती रहेको “बोल माया छ भनि” म्यूजिक भिडियो Prashant Poudel Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :